काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा ५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले ५ पाँच करोड २३ लाख २२ हजार ७ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त अ...}