काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई प्रदान गर्दै आएको इन्धन सुविधा कटौति गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक परिपत्र जारी गर्दै कर्मचारीले उपभोग गरिरहेको इन्धन सुविधामा २० प्रतिशत कटौति गरेका हुन् ।
पछिल्लो समय पेट्रोलियम पदार्थको आयात बढ्दै ग...}