पृष्ठमूमि
खासमा मलाई हिजोआज कसैसँग पनि बोल्नै मन लाग्दैन । लेख्न त कता हो कता, यो मेरो रुचिको विषय कहिल्यै बनेन । त्यति हुँदा–हुँदै पनि हिजो आज कता–कताबाट यो, वन संरक्षण, विद्युत विकासका अवरोध, देशको नाजुक अर्थतन्त्र, इत्यादिका प्रसङ्गहरूमा तानिन पुगेको छु; खासगरी अहिले संशोधनको प्रक्...}