काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इपान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋ...}