काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) को रिक्त कार्यकारी निर्देशकका लागि आवदेन माग गरेको छ । डा. मधुसुधन अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशकका लागि आज (फागुन १४ गते) आवेदन खुलाइएको हो । डा. अधिकारी गत माघ २२ गते ४...}