लिस्वन । युरोपियन युनियनमा आवद्ध पोर्चुगलले कोइलामा आधारित थर्मल प्लान्टबाट विद्युत उत्पादन बन्द गरेको छ । पोर्चुगल जलवायु परिवर्तनको असर न्युनिकरण गर्न कार्बन उत्सर्जन घटाउने उद्देश्यले थर्मल प्लान्टका लागि कोइलाको उपयोग शून्यमा झार्ने निर्णयमा पुगेको हो ।
अन्तिम पटक राजधानी लिस्वनदेखि १५० किलोम...}