नेपालको विद्युत् क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ लाई उपलब्धिका हिसाबले महत्त्वपूर्ण कोशेढुङ्गा मान्न सकिन्छ । यो वर्ष इतिहासमै पहिलो पटक नेपाल विद्युत्को खुद निर्यातकर्ता बन्यो, जुन हालसम्म कायमै छ । सरकार र निजी क्षेत्र दुवैको जोडदार प्रयासले यो उपलब्धि&...}