काठमाडौँ । विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १४ (ञ) तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी &lsq...}