काठमाडौं । पछिल्लो सयम देशभित्र विद्युत उत्पादन बढ्दै गएसँगै यसको खपतका लागि बजारका अनेक सम्भावनाहरूको विषयमा चर्चा–परिचर्चा, बहस, अन्तरक्रिया र छलफलहरू हुँदै आएका छन् । यही क्रममा शुक्रबार (चैत २५ गते) इलेक्ट्रिकल इन्जिनियरर्स समाज, नेपाल (सीन) ले ‘औद्योगिक विकासका लागि विद्युत’ व...}