लुम्बिनी । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा वातावरणमैत्रीं विद्युतीय बस र ट्याक्सी भित्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ ।
लुम्बिन...}