काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो ।
अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपिटी प्रणाली...}