काठमाडौँ । पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ ।
सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गर्दै छ । अर्थशास्त्रले विकासको सबालमा नवीन सोच, तयारी, नवीन ज्ञान आर्जन र विस्तार गर...}