काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको अस्थायी टहरामा बिजुली पुर्याएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयको सहयोगमा जाजरकोट र रुकुम वितरण केन्द्रले भूकम्प पीडितको अस्थायी टहरमा बिजुली पुर्याएको हो । प्राधिकरणको उज्यालो कार्यक्रमअन्तर्गत भूक...}