काठमाडौं । दुल्लु-कालीकोट प्रसारण लाइन ३३ केभीमा सञ्चालनका लागि तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले यसअघि ११ केभीमा विद्युत प्रवाह हुँदै आएको प्रसारण लाइन अब ३३ केभीमा सञ्चालन गर्न लागेको हो ।
दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्म पुगेको प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्न शनिबारबाट परीक्षण...}