काठमाडौं । रानी–किमाथांका सडक विस्तारलाई सहयोग पुर्याउन नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहबीदेखि संखुवासभाको खाँदबारीसम्म विस्तार भएको ३३ केभी प्रसारण लाइन ८ घन्टाका लागि बन्द (सट डाउन) गर्ने भएको छ ।
सुनसरीको खनार, तरहरा, धरानलगायत ठाउँमा सडक विस्तारका क्रममा दायाँबायाँ पोल सानुपर्ने,...}