काठमाडौँ । दूधकोसी हाइड्रोपावर नेपाल प्रालिले विकास गर्न लागेको ७० मेगावाटको दूधकोसी–२ (जलेश्वर) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक र सानीमा बैंक गरी ३ वटा बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस...}