जाजरकोट । जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को डीपीआर बन्नै आधा दशक बितिसक्दा पनि हालसम्म निर्माण हुनसकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम थप गरे पनि थपिएको अवधिभित्र पूरा हुने सङ्केत देखिएको छैन ।
परामर्शदाता कम्पनी स्मेकतर्फका आय...}