काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको १०६ मेगावाटको आंशिक जलाशय जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (ऋण सम्झौता) भएको छ । ३ निजी र २ सरकारी वित्तीय संस्थाले लगानी गर्ने गरी बुधबार (जेठ २ गते) सम्झौता भएको हो ।
आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाईमा लक्ष्मी सनराइज...}