काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत चार जना निर्देशकहरू उपकार्यकारी निर्देशक (१२औँ तह) मा बढुवा भएका छन् । प्राधिकरणको पदपूर्ति समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बढुवा हुनेमा निर्देशक (११औँ तह) हरू किरणकुमार श्रेष्ठ, नवराज ओझा, अनिलमान श्रेष्ठ र बेलप्रसाद शर्मा रहेका छन...}