काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी ढल्केबर–बालगंगा डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले मधेश प्रदेशको धुनषा जिल्लामा लाइन निर्माण गर्न लागेको हो ।
बटेश्वर गाउँपालिकामा निर्माणाधीन ढल्कबर–लोहरपट्टीको १३ नम्बर ए.पी देखि लुपइनलुपआउटमार्फत लक्ष्मीनियाँ, और...}