धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु आक्कल–झुक्कल आउने मिटररिडरले सलाङघाटको होटेलमा बसेर हचुवामा बिल काट्छन् ।
६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी...}