काठमाडाैं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
होटल उद्योगको रूपमा सञ्चालन भई नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मा...}