काठमाडौं । कोभिड–१९ को प्रभाव हटेपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल असुल गर्ने सिफारिसहितको प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेस भएको छ । प्रस्तावमाथि सञ्चालक समितिमा छलफल भए पनि निर्णय नभइसकेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
मन्त्रिपरिषद्को २०७६ प...}