काठमाडौं । दरौंदी नदी बेसिनमा उत्पादित विद्युत प्रवाह गर्ने उद्देश्यले अध्ययन गरिएको १३२ केभी दरौंदी कोरिडोर (केराबारी–मर्स्याङ्दी) प्रसारण लाइनको आइतबार (चैत १९ गते) शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले एक कार्यक्रमका बीच यस प्रसारण लाइनको शिलान्यास गरेका हु...}