काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ३० किलोवाट क्षमताको दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको छ । गाउँपालिकाको च्युरीबोटस्थित विद्युत गृहमा रहेको टर्वाइनको बेरिङमा समस्या आएपछि परियोजना बन्द भएको हो ।
परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका वडा नम्बर ४ क...}