काठमाडाैं । लामाे समयदेखि मनकामना केबलकार सञ्चालन गर्दै आएकाे मनकामना दर्शन प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतकाे रकम गाेरखाकाे सहिद लखन गाँउपालिकाका २ र ३ नम्बर वडा (साविक मनकामना नमूना गाउँ विकास समिति) काे विकासमा खर्च गर्ने भएकाे छ ।
कम्पनीले केबलकार व्यवसायकाे...}