काठमाडौँ । एसियाली विकास बैंकले नेपालका लागि आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित पाँच वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ । जसका लागि उसले ६७ करोड अमेरिकी डलर (करिब ९२ अर्ब ७९ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको उपस्थित...}