बर्दिया (भुरिगाउँ) । जिल्लाकै सबैभन्दा ठूलो विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले आर्थिक अनियमितताका गतिविधि बाहिर आएका छन् । संस्थाको २५औं वार्षिक साधारणसभा एवं निर्वाचन नजिकिँदै गर्दा अनियमितता बाहिरिएको हो ।
जिल्लाभर मुख्य कार्यालयसहित १० बचत संकलन तथा सेवा केन्द्रमा १२ हजार सदस्...}