काठमाडौं । तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना निर्माण गर्न ठेक्का सम्झौता भएको छ । पहिलो ठेक्का तोडिएपछि सोमबार दोस्रो पटक ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।
नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाको प्रवद्र्...}