काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण आंशिकजलाशय जलविद्युत आयोजनाकाे सुपरीवेक्षण परामर्शदाता छनाेट भएको छ ।
आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेबेल इन्जिनियरिङ जर्मनी, ट्राक्टेबेल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको स...}