काठमाडौं । सरकारले अध्ययन गरेका ५ जलविद्युत् आयोजना निजी क्षेत्रलाई निर्माण गर्न दिने गरी प्रतिस्पर्धा गराइने भएको छ । करिब १७० मेगावाटका यी आयोजना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आन्तरिक गृहकार्य गरेको छ ।
प्रतिस्पर्धा गराइने आयोजनाहरूमा ४७ मेगावाटको दूध...}