काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनुब्री गाँउपालिकाको वडा नम्बर ५ र ६ पर्ने उक्त आयोजना स्यारखोलाको पानी उपयोग गरी नदी प्रवाहमा आधारित (आरओआर) निर्माण गर्ने भएको हो ।...}