काठमाडौं । निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना सम्पन्न हुन अझै १ वर्ष लाग्ने भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङदेखि नुवाकोटको किस्पाङस्थित त्रिशुली थ्री ‘बी’ हब सबस्टेसनसम्म निर्माण हुने प्रसारण लाइनको ४० प्रतिशत काम अझै बाँकी रहेकाले सम्पन्न हुन...}