काठमाडाैं । ‘उहिलेको कुरा खुइले’ भनेर मान्छेहरू भन्छन् । तर, मलाई भने उहिले उहिलेका कुराहरूको खुब सम्झना आइरहन्छ । मनमनै धेरै खुसी नै हुने गर्छु । १४४ मेगावाटकाे कालीगण्डकी ‘ए’ पछि चिलिमे जलविद्युत् आयाेजनामा २०५७-६० सालमा काम गर्दाका अनुभवहरूले मलाई प्राय: गौरवान्वित बन...}