काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोटको चौखामा ३३/११ केभी चौखा सबस्टेसनको निर्माण सुरु गरेको छ । प्राधिकरणले जाजरकोट र डोल्पा जिल्लामा विद्युतीकरण गर्न सबस्टेसनकाे निर्माण सुरु गरेको हो ।
मंसिरकाे सुरुवातदेखि सबस्टेसन निर्माणको काम अघि बढाइएकाे प्राधिकरण सुर...}