काठमाडौं । मकवानपुरको हेटौँडा क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नका लागि बकैया गाउँपालिकाको हात्तिसुँडेमा निर्माण गरिएको ३३/११ केभीको छतिवन सबस्टेसन चार्ज भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेस...}