काठमाडौं । कार्बोनलेस इनर्जी फण्ड प्रा.लि ले ३० मेगावाट बढी क्षमताका माथिल्लो दूधकोसी जलविद्युत आयोजनाको काम साढे २ वर्षभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको मनाङमा अघि बढेको आयोजनाको सबै काम पूरा गरी २०८२ असारभित्र उत्पादन गर्ने लक्ष्य लिएकाे हाे ।
जिल्लाको नासो गाउँपालिका व...}