काठमाडौं । नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयले दुई महिनामा करिब साढे ४ करोड रुपैयाँ विद्युत महसुल बक्यौता असुल गरेको छ । प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रहरूले लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुल गरेका हुन्।
समयमा विद्युत महसुल नब...}