काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले सोमबार (भदौ १६ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।...}
काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । बुङ्गल हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।
बाँध क्षेत्रका सबै सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीका...}