काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत आयोजनामा लगानी गर्न लगानी बोर्ड समक्ष प्रस्ताव गरेको छ ।
आंशिक जलाशय (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३...}