काठमाडौं । चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहल (बिआरआई) बाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।
इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।
इटालियन सरका...}