चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसन (पावर चाइना) का अध्यक्षले गत हप्ता गरेको एउटा घोषणाका बाछिटा हिमालय पर्वत शृङ्खला पारी समेत पुगेका छन् । उनले भारतमा ब्रह्मपुत्र भनेर चिनिने तल्लो यार्लुङ साङ्पो नदीमा एउटा विशाल जलविद्युत् परियोजना बनाउने योजनाको घोषणा गरेका थिए ।
पानीको बाँडफाँडको विषय यी दुई द...}