काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ हजार मेगावाट बढी विद्युत प्रवाह हुने २२०/१३२ केभी बोराङ–नौबिसे प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले बागमती प्रदेशको धादिङ जिल्लाको बोराङदेखि नौबिसेको रातमाटे सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।
विद्युत विकास विभागले प्रसारण लाइन निर...}