काठमाडौं । विद्युत उत्पादन कम्पनीमा विभिन्न तहमा रोजगारी खुलेको छ । कम्पनी र सहायक कम्पनीको रिक्त रहेका विभिन्न पदमा करार सेवाबाट पदपूर्ति गर्न रोजगारीको अवसर खुलाइएको हो ।
तह १० र तह ८ का लागि एक÷एक जना र तह ७ का लागि ७ जनाको रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको कम्पनी...}