काठमाडौं । नेपालमा विद्युत उत्पादन क्षमता बढ्दै गएसँगै यसको खपतको चुनौति पनि बढ्दै गएको छ । पछिल्लो समय जलविद्युत र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने क्रम बढिरहेको छ ।
विद्युत उत्पादन क्षमता बढेसँगै यसको खपतका लागि सरकारले विद्युतीय सवारीको प्रयोग, व...}