काठमाडौं । निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सुशासन र प्रवर्द्धकहरूका समस्या बिर्सिँदै गएको हुँदा यसको व्यापक पुनर्संरचना गर्नुपर्ने माग राख्दै सल्लाहाकार भानु पोखरेलले निवेदन दर्ता गराएका छन् । इपान व्यावसायिक ढंगले सुधार भएर नजाँदासम्म निजी क्षेत्रका समस्या समाधान नहुने भन्दै उनले पुन...}
ऊर्जाविद् भानु पोखरेल झण्डै ३ दशकदेखि ऊर्जा विकासका क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । ऊर्जा तथा जलविद्युतका क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, यस क्षेत्रको ज्ञान प्रवर्द्धन तथा लगानी व्यवस्थापनमा उनको उल्लेख्य भूमिका रहिआएको छ । पछिल्लो एक दशकदेखि उनी ऊर्जा डेभलपर्स प्रालिसँग आवद्ध छन् । हाल, यस क...}