काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुर–ठिमी १३२ केभी भूमिगत डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले ३.२७ किलोमिटर लामाे भुमिगत लाइन निर्माण गर्न लागेको हो ।
प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।...}