काठमाडौं । २.६४५ मेगावाटको भदौली जलविद्युत आयोजना निर्माण हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका भइ बग्ने भदौली खोलामा पहिचान भएको आयोजना भदौली खोला हाइड्रोपावर प्रालिले अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास...}