१. पृष्ठभूमि
विश्वमा नवीकरणीय ऊर्जाको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) द्वारा प्रकाशित तथ्याङ्क अनुसार विश्वको कुल ऊर्जा उत्पादनमा नवीकरणीय स्रोतबाट प्राप्त ऊर्जा (विद्युत्) को हिस्सा सन् २०२३ मा ३० प्रतिशत रहेकोमा २०३० सम्म ४६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको...}