काठमाडौँ । कोसी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु खण्डको निर्माण पूरा भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको लाइनको पहिलो सर्किट निर्माण सम्पन...}